तीजको श्रृँगारमा पुनमको पोज

गौरीगन्ज २ कोरोवारी ( तुलार्चौन ) की पुनम न्यौपाने पेशाले स्वास्थ्यकर्मी हुन । यिनी अहिले झापाको सुन्दर शहर विर्तामोडलाई आफ्नो कार्य क्षेत्र बनाएर विरामीहरुको सेवा गर्दै आएकि छिन् । प्रमाण पत्र तहको शिक्षा बिराटनगरबाट पुरा गरि यिनी हाल कन्काई क्याम्पस बिर्तामोड बाट सोसियोलोजीमा स्नातकोत्तर गरि रहेकि छिन । फुर्सदको बेला फोटोग्राफीको सौखिन यिनी तीजको अबसर पारेर "खबर गौरीगँज" कालागि केहि मनमोहक पोजहरुमा फोटो क्लीक गरेकि छिन् । प्रस्तुत छ उनका केहि तीज विशेष पोज हरु -

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |