गायिका निक्की कार्कीद्धारा आफू माथि यौन दुर्व्यवहार भएको आरोप
गौरीगन्ज | नासा-अन्मा सम्मेलनमा आयोजकको निमन्त्रणमा आएकी गायिका निक्की कार्कीले आफू माथि संस्थाका पदाधिकारी शुशिल नेपालले आफू माथि दुर्व्यवहारपुर्ण व्यवहार गरेको र संस्थाका अन्य पदाधिकारीले उक्त व्यक्तिलाई कारबाही गर्छु भनेपनि अहिलेसम्म संस्थाले केही कारबाही नगरेको उनले फेसबुक लाईभमार्फत वताईन ।
भिडियो हेर्नुहोस ।



