सुष्मा कार्कीले सलमान खानलाई लण्डनमा भेटेपछि
गौरीगन्ज | नायिका सुष्मा कार्की हाल सांगीतिक कार्यक्रमको सिलसिलामा लण्डनमा छिन । यहि क्रममा बलिउड नायक सलमान खानसँग भेटहुदा खिचेको तस्विर आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेकी छिन ।
उक्त तस्विरमा ‘माइ लभ’ क्याप्सनसहित राखिएको उक्त पोस्टमा मिश्रित प्रतिक्रिया आएपछि उनले प्रतिउत्तर दिदैं लेखेकी छिन्,"राम्रो कमेन्ट गर्नेलाई थ्याङ्क यू सो मच, नराम्रो कमेन्ट गर्नेलाई फ***यू।"
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘दशैं धमाका’ नामक कार्यक्रम अन्तर्गत अभिनेत्री कार्की, गायक कालीप्रसाद बास्कोटा र हेमन्त राना लगायतको टोली हाल लण्डन घुमघाम र सांगीतिक कार्यक्रममा व्यस्त छन् ।
सुष्मा कार्कीको फेसबुकपेजबाट ।



