बिद्युत सट भई आगलागी

२ असोज झापा , गौरीगँज गापा वडा नँ ३ स्थित वाईसी टोलमा आज विहान आगलागी हुदा लाखौको धनमाल क्षती भएको छ । विद्युतिय मिटर सट भई स्थानिय माया लिम्वुको घर पुर्ण रुपमा क्षति भएको छ । आज विहान ७ बजेको समयमा भएको सोआगलागिमा कुनै मानविय क्षति भने भएको छैन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |