दशै मुडमा सिर्जना ( दशै बिशेष फोटो फिचर )
गौरीगन्ज, झापा की सिर्जना हाल राजधानीमा बस्छिन् । कुनै समय गौरीगँज मा. बि. मा आफ्नो शैक्षिक बाल्यकाल बिताएकी यिनी हाल काठमाण्डौको सेयर मार्केटलाई आफ्नो करीअर बनाएकी छिन् । प्रस्तुत छ - दशैको बेला खबर गौरीगँज अनलाईन पत्रिकाका लागि क्लिक गरिएका यीनका केही मनमोहक पोजहरु ।



