ढिस्कोले पुरिएर देवीगँजमा एक महिलाको मृत्यु
२० असोज गौरीगँज । आज विहान गौरीया खोलामा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।घर लिप्ने माटो लिन जादा गेउरिया खोलाको ढिस्को खसेर खजुरगाछी ६ देवीगँज कि २० ।वर्षिया पिँकी यादव (सुनिता) को मृत्यु भएको हो । मृतकको १ वर्षे नानी रहेको बुझिएको छ । मृतकलाई पोष्ट मार्टमका लागि वाहिर पठाउने तयारी भईरहेको ईप्रका गौरीगँजले जनाएको छ ।



