तिहार पोजमा प्रसुना
गौरीगँज ३ हुक्कागाछीकी प्रसुना कार्की दमक मोडेल कलेजकी विद्यार्थी हुन् । यिनी अहिले शिक्षा शास्त्रमा स्नातक गरिरहेकी छिन् । भविष्यमा सफल शिक्षक बन्ने लक्ष्य लिएकी यिनी निकै फराईसिली र हसिली छिन् । फोटोग्राफी यिनको रुची भित्र पर्छ । यसपाली तिहारको अबसरमा खबर गौरीगँजका लागि यीनले आफ्ना केही फोटो क्लिक गरेकी छिन् । प्रस्तुत छ उनका केही मनमोहक तस्विरहरु -



