सँयुक्त बाम एकता द्वारा महाभारामा फुटबल म्याच

पुजन न्यौपाने

महाभारा, १२ कार्तिक । सँयुक्त बाम एकता गठबन्धनले भोली देखि गौरीगँज १ महाभारामा खुला नकआउट फुटबल प्रतियोगिताको आयोजना गराउने भएका छन् ।

प्रतियोगितामा जम्मा आठ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार र द्वितिय हुने टिमले १५ हजार नगद पुरस्कार हात पार्ने कुरा आयोजक समिती सँयोजक राजन काफ्लेले जानकारी दिएकाछन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |