झापा १ मा पनि वाम गठबन्धनका राम कार्की विजयी
गौरीगन्ज | झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उठेका उम्मेदवार राम कार्की विजयी भएका छन् ।
राम कार्की कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई २ हजार ८ सय ६३ मतको अन्तरले हराउदै बिजयी भएका हुन् ।



