झापामा बाम गठवन्धनको बिजयी शुरुवात

गौरीगन्ज | झापामा बामगठबन्धनले बिजयी सुरुवात गरेको छ। झापा ४ मा एमालेका लालबहादुर सावा एलपी बिजयी भएका छन्। कांग्रेसका देउमान थेवेलाई फराकिलो मत अन्तरमा पराजित गर्दै सावा बिजय भएका हुन्। सावाले ४३ हजार ५१५हजार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी देउमान थेवेले २६८२२ प्राप्त गरे । सावा २०७० सालको सविधानसभा निर्वाचनमा पराजित भएका थिए।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |