पुस २६ गते गौरीगँज गाउपालिकाको गाउसभा हुने

गौरीगँज, २० पुस, । लामो प्रतिक्षा र बिबादपछी यहि पुस २६ गते गौरीगँज गाउपालिकाको गाउसभा बस्ने भएको छ । आज गाउ कार्यपालिकाको बसेको बैठकले सो मिती तय गरेको हो । गत साउन २६ गते गर्ने तय भएको गाउसभा आन्तरिक बिबादका कारण अन्तिम समयमा आएर प्रतिकुल मौसमको कारण देखाउदै स्थगित गरिएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |