भोलि गौरीगँजको बार्षिक निती तथा कार्यक्रम सार्वजनिक गरिने
गौरीगँज । २५ पुस । गौरीगँज गाउपालिकाले भोलि गाउसभा गर्ने भएको छ । भोलि गौरीगँज वडा नँ ६ खजुरगाछी ६ स्थित शिवालय मन्दिरको सभा हलमा बिहान ११ बजेदेखि हुने भनिएको गाउसभामा गाउपालिकाको बार्षिक निती तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
कार्यक्रममा झापा क्षेत्र नँ ४ का नव निर्वीचित साँसद लालप्रसाद सीँवा लीई प्रमुख अतिथीका रुपमा आमन्त्रित गरिएको छ ।



